• vacancy ad
  • मुस्ताङ जिल्ला सभापतिमा थकाली निर्वाचित

  • Ad Space available
  • कांग्रेसको मुस्ताङ जिल्ला सभापतिमा रोमी गौचन थकाली निर्वाचित भएका छन् ।

    शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत चयन भएका हुन् । १४ औँ महाधिवेशनअघि जिल्ला सभापति निर्वाचित हुने गौचन पहिलो नेता बनेका छन् ।

    २०७० मा मुस्ताङबाट प्रत्यक्ष निर्वाचित भएका थकाली संविधान निर्माणपछि प्रचण्ड नेतृत्वको सरकारमा वाणिज्य मन्त्री थिए । उनी कांग्रेसमा रामचन्द्र पौडेलनिकट नेता मानिन्छन् ।

    सिफारिस
    लोकप्रिय