• vacancy ad
  • गण्डकीमा संयुक्त सरकार गठनका लागि आह्वान

  • Ad Space available
  • काठमाडौं । गण्डकी प्रदेश प्रमुख सीता पौडेलले दलहरुलाई नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

    आइतबार मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिएका थिए । गुरुङको राजीनामा स्वीकृत गरेलगत्तै प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ को २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

    ad space

    गण्डकी प्रदेशमा कुनै दलको एकल बहुमत नभएकाले प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको सहभागितामा बहुमतको सरकार बनाउन आह्वान गरेकी हुन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय