

कोरोना संक्रमणको कारण थप ५२ जनाको मृत्यु भएको छ । त्यस्तै विभिन्न समयमा कोरोनाको कारण मृत्यु भएका तर सरकारी तथ्यांकमा समावेश नभएका २६ जना पनि मृतकको संख्यामा थपएको छ ।
पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ ।
सिफारिस
लोकप्रिय