• vacancy ad
  • आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

  • Ad Space available
  • काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश प्रमाणिकरण गरेकी छन्।

    संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन्।

    नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आर्थिक विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

    सिफारिस
    लोकप्रिय