• vacancy ad
  • क्यानका उपाध्यक्ष र सचिवले दिए राजीनामा

  • Ad Space available
  • काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष र सचिवले राजीनामा दिएका छन्।

    उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुर्‍यालले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

    उनीहरूले क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँग असहमति राखेका छन्।

    उनीहरूले आफूहरूले क्यानलाई अप्ठेरो परेका बेला लडेर स्थापित गरेको भन्दै उनीहरूले गौरवान्वित क्षणमा राजीनामा दिएर बाहिरिन चाहेको बताएका छन्।

    उनीहरूले अब क्यानमा नयाँ नेतृत्व आउनुपर्ने समेत बताएका छन्।

    सिफारिस
    लोकप्रिय