• vacancy ad
  • कैदीहरुबीच भएको झडपमा २४ को मृत्यु, ४२ घाइते

  • Ad Space available
  • एजेन्सी। इक्वेडरको एक कारागारमा भएको झडपमा परेर कम्तीमा पनि २४ जना कैदीको मृत्यु भएको बताइएको छ ।

    कारागारमा कैदीहरुबीच भएको झडपका त्यस क्रममा अरु ४२ जना घाइते भएका छन् ।

    ad space

    घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । समुन्द्री तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप भएको थियो ।

    इक्वेडर प्रहरीले ती कैदीहरुबीच के कति कारणले झडप भएको हो भन्ने बारेमा अनुसन्धान जारी रहेको जनाएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय