• vacancy ad
  • प्रतिनिधिसभाको बैठकमा एमालेको नाराबाजी

  • Ad Space available
  • प्रतिनिधिसभाको सोमबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूले नाराबाजी गरेका छन् ।

    सभामुख अग्निप्रसाद सापकोटाले सोमबारको बैठकको कारवाही सुरु गर्नासाथ एमाले सांसदहरूले रोस्ट्रम अघिल्तिर पुगेर नाराबाजी गरेका हुन् ।

    नेकपा (एकीकृत समाजवादी)मा गएका आफ्ना १४ जना पूर्वसांसदहरूलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै एमालेले निरन्तर सदन बैठक अवरुद्ध गर्दै आएको छ ।

    सिफारिस
    लोकप्रिय