• vacancy ad
  • एमालेले बोलायो स्थायी कमिटी बैठक

  • Ad Space available
  • काठमाडौं । नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ ।

    बैठक सोमबार बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा बस्नेगरि बोलाइएको हो ।

    एमालेको केन्द्रीय कमिटी बैठक आज (आइतबार) सकिएको छ । बैठकले अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले गरेका तीनवटै प्रस्ताव पारित गरेको छ ।

    आइतबार पनि केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटीको बैठक बसेको थियो ।

    सिफारिस
    लोकप्रिय