• vacancy ad
  • थपिए १,४७६ जना कोरोना संक्रमित, १,५५० संक्रमणमुक्त

  • Ad Space available
  • काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा १ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ७५ पीसीआर परीक्षणमा १ हजार १०३ जना र ५ हजार ११५ एन्टिजेन परीक्षणमा ३ सय ७३ गरी १ हजार ४७६ जनामा कोरोना संक्रमण देखिएको हो।

    ad space

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने १ हजार ५५० जना निको भएको मन्त्रालयले जनाएको छ ।

    नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८९ हजार ८७२ पुगेको छ भने ११ हजार ८१ जनाको मृत्यु भइसकेको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय