• vacancy ad
  • १० घण्टादेखि पृथ्वी राजमार्ग बन्द, नाग्दे खोला नजिकै पहिरो

  • Ad Space available
  • काठमाडौँ – लगातारको वर्षासँगै झरेको पहिरोले पृथ्वी हाइवे अवरुद्ध भएको छ । धादिङ फिस्लिङस्थित नाग्दे खोला नजिकै पहिरो खसेपछि दुवैतर्फको यातायात अवरुद्ध भएको हो । सञ्चारकर्मी दानबहादुर गुरुङका अनुसार राति १०ः३० बजे पहिरो खसेको र सडक अवरुद्ध भएको हो । अहिले दुई वटा जेसिबीको सहयोगले सडक खुलाउने प्रयास गरिएको छ ।

    सिफारिस
    लोकप्रिय