![](https://batikanews.com/wp-content/uploads/2025/01/khel-80x100.jpeg)
![](https://batikanews.com/wp-content/uploads/2021/05/kp.jpg)
काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ। पीसीआर टेष्टका लागि प्रधानमन्त्री निवास बालुवाटारमा स्वाब संकलन गरिएको हो।
उनीसँगै उनका स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित सय जनाभन्दा बढीको स्वाब संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
संसद्मा विश्वासको मत लिने प्रयोजनका लागि यही वैशाख २७ गते विशेष अधिवेशन आह्वान गरिएका सिलसिलामा सांसदको पीसीआर टेष्ट गरिँदै आएको छ।
सिफारिस
लोकप्रिय