• vacancy ad
  • देशभर १०९५ संक्रमित थपिँदा २९५७ जना भए निको

  • Ad Space available
  • नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७८६ पीसीआर परीक्षणमा ९७५ जना र ३०३१ एन्टिजेन परीक्षणमा १२० जना गरी १०९५ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा २ हजार ९५७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणका कारण ८ जनाको मृत्य भएको छ ।

    नेपाल हालसम्म मृत्‍यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ भने ७ लाख ५२ हजार १७० जना संक्रमणमुक्त भएका छन् ।

    देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ रहेको छ । जसमध्ये २० हजार ८९१ जना होम आइसोलेसनमा र १ हजार ४३२ जना संस्थागत आइसोलेसनमा छन् ।

    सिफारिस
    लोकप्रिय