• vacancy ad
  • डा. सुरोज टण्डनलाई प्रवल जनसेवाश्री पदक

  • Ad Space available
  • सरकारले डा . सुरोज टण्डनलाई जनसेवाश्री मानपदवी अन्तर्गतको तृतीय सेवा प्रवल जनसेवाबाट सम्मानीत गर्ने भएको छ ।
    संविधान दिवसको अवसरमा सरकारले आइतबार उनीसहित पदक दिनेहरूको नामा सार्वजनिक गरेको हो । टण्डन कृषि विकास बैंकका वरिष्ठ शाखा प्रमुख हुन् ।

    उनले नेपालको बित्तीय क्षेत्रमा पिएचडी गरेका छन् । सरकारले राष्ट्रिय जीवनका कुनै पनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली नागरिक वा नेपालको हितमा विशेष योगदान पुर्‍याउने विदेशी नागरिकलाई यो विभूषण दिइने व्यवस्था छ ।

    सिफारिस
    लोकप्रिय