
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १ हजार ६६ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५४० जनाको पीसीआर परीक्षणमा ८३५ जना र २,८१८ एन्टिजेन परीक्षणमा २३१ जना गरी १ हजार ६६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घन्टामा १६ जनाको मृत्यु भएको छ भने १ हजार २३४ जना संक्रमणमुक्त भएका छन् ।
सिफारिस
लोकप्रिय