• vacancy ad
  • नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पुग्यो

    corona death
  • Ad Space available
  • काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ नाघेको छ ।

    कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    ad space

    योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ ।

    कोरोना संक्रमणका कारण भएको मृत्युदर नेपालमा करिब १.५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय