• vacancy ad
  • काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ९७२ जनामा संक्रमण

  • Ad Space available
  • काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ९७२ जना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार १६३, ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जना गरी ३ हजार ९७२ जनामा संक्रमण पुष्टि भएको हो ।

    ad space

    काठमाडौंमा बिहीबारसम्म २४ हजार ५३३, ललितपुरमा चार हजार ९७४ र भक्तपुरमा दुई हजार ९४५ जना सक्रिय संक्रमित छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय