• vacancy ad
  • विद्यालय हाताभित्रै शिक्षकको हत्या

  • Ad Space available
  • सुर्खेत । दैलेखमा एक विद्यालय परिसरभित्रै शिक्षकको हत्या भएको छ। गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्र बिसीको हत्या भएको हो।

    उनको शव मंगलबार बिहान विद्यालय प्रांगणमै भेटिएको प्रहरीले जनाएको छ।

    धारिलो हतियार प्रयोग गरेर शिक्षकको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको आशंकामा २ जनालाई पक्राउ गरी अनुसन्धान सुरू गरेको छ।

    सिफारिस
    लोकप्रिय