• vacancy ad
  • कोरोना ‘हटस्पट’ बाँके : ९०० को परीक्षण गराउदा ७०० संक्रमित

  • Ad Space available
  • बाँकेमा पछिल्लो २४घण्टामा ७७ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । यो अवधिमा ९२७ जनाको कोरोना परीक्षण गरिएकोमा ७०० जनामा पोजेटिभ बाँके कोरोना फोकल पर्सनले जानकारी गराएका छन् ।

    संक्रमितमध्ये ३९९ जना पुरुष रहेका छन् भने ३०१ जना महिला रहेका छन् । बाँकेमा परीक्षण गराउने तीन वटा ल्यावमध्ये भेरी अस्पतालमा ५३५, बागेश्वरी ल्यावलमा १८७ र मेडिकल कलेज कोहलपुरमा १०९ जना पछिल्लो २४ घण्टामा संक्रमित देखिएका छन् ।

    ad space
  • ad space
  • सिफारिस
    लोकप्रिय