• vacancy ad
  • भारतमा थपिए २४ हजार ४७९ संक्रमित, ३४० संक्रमितको मृत्यु

  • Ad Space available
  • काठमाडौँ– भारतमा थप २४ हजार ४७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३२ लाख ८८ हजार २१ पुगेको छ ।

    यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ६८ हजार १२७ जना संक्रिय संक्रमित छन् ।यस्तै त्यहाँ एकैदिन ३४० संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४३ हजार २४७ पुगेको छ ।

    सिफारिस
    लोकप्रिय