• vacancy ad
  • सर्‍यो एमालेको विधान महाधिवेशन, अब असोज १५–१७ सम्म हुने

  • Ad Space available
  • काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन पछि सरेको छ ।

    शनिबार बसेको स्थायी कमिटीको बैठकले विधान महाधिवेशन सार्ने निर्णय गरेको हो।

    ad space

    अब विधान महाधिवेशन १५ देखि १७ सम्म आयोजना हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
    यसअघि विधान महाधिवेशन असोज ४ देखि ६ सम्म हुने तयर भएको थियो। स्थायी कमिटीको बैठकले विधान महाधिवेशन एक साता पछि सारेको हो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय