• vacancy ad
  • एमाले स्थायी कमिटी बैठक बस्दै, के के छन् एजेण्डा ?

  • Ad Space available
  • काठमाडाैँ । नेकपा एमाले स्थायी कमिटीको बैठक आज ९शनिबार० बिहान बस्ने भएको छ।
    एमाले केन्द्रीय कार्यालयका सचिव शेबरहादुर तामाङका अनुसार बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा अहिले बिहान ९ जब बस्ने भएको हो।

    बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन) र चालु संसद अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने उनले जानकारी दिए।

    ad space

    एमाले स्थायी कमिटी बैठक हिजै ९शुक्रबार० अपराह्न ४ बजे बस्ने भनिए पनि अन्तिम समयमा स्थगन गरिएको हो।

  • ad space
  • सिफारिस
    लोकप्रिय