• vacancy ad
  • एमालेको विरोधका बीच संसदबाट तीन अध्यादेश पारित

  • Ad Space available
  • प्रतिनिधिसभा बैठकबाट तीनवटा अध्यादेश पारित गरिएको छ । शुक्रबार दोस्रो पटक बसेको बैठकले आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन विधेयक २०७८ पारित गरेको हो ।

    एमाले सांसदहरूको नाराबाजी भइरहँदा यी विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णायार्थ प्रस्तुत गरेका थिए ।

    एमाले सांसदहरूको नाराबाजीकाबीच उक्त अध्यादेश पारित गरेर बैठकलाई १५ मिनेटका लागि स्थगित गरिएको छ ।

    सिफारिस
    लोकप्रिय