• vacancy ad
  • एमाले स्थायी कमिटी बैठक बस्दै, यी विषयमा हुँदैछ छलफल

  • Ad Space available
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ ।

    एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए अनुसार बैठक आज अपराह्न ४ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्न लागेको हो ।

    ad space

    आजको बैठकका लागि दुई वटा एजेन्डा तय भएको तामाङले जानकारी दिए ।

    पहिलो, विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन तयारी रहेको छ । त्यसैगरी दोस्रो एजेण्डामा चालु संसद्‌मा पार्टीको भुमिका रहेको छ ।

    नेकपा एमाले विभाजनको सन्दर्भमा सभामुखको भूमिकालाई लिएर एमालेले बुधबारको प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध गरेको थियो । एमालेले एकीकृत समाजवादीका सांसद्हरुलाई सदनबाट निष्कासन गर्न माग गरेको थियो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय