• vacancy ad
  • एमालेको स्थायी कमिटी बैठक शुक्रबार बस्ने

  • Ad Space available
  • काठमाडाैं। नेकपा (एमाले) ले शुक्रबार स्थायी कमिटी बैठक बोलाएको छ ।

    ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा अपरान्ह ४ बजे बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

    ad space

    बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी) र चालू संसद् अधिवेशनमा पार्टीको भूमिकाबारे छलफल हुनेछ ।

    यही असोज ४ देखि ६ गतेसम्म एमालेको विधान महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरिएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय