• vacancy ad
  • सुदूरपश्चिमका दुई मन्त्रीले दिए राजीनामा, एमालेमै फर्किने

  • Ad Space available
  • कैलाली। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका छन् ।

    उनी नेकपा एमाले संसदीय दलका नेता समेत हुन्। लामो समयदेखि एमालेको विवादमा माधवकुमार नेपाल पक्षमा रहेका शाह र गहतराज अब एमालेमै बस्ने भएका हुन्।

    माधव नेपालको समूहमा रहेपनि दल विभाजन भएपछि भने उनीहरुले माधव नेतृत्वको नवगठित एकीकृत समाजवादीलाई साथ नदिने भएका हुन्।

    सिफारिस
    लोकप्रिय