काठमाडौं । भारतविरुद्धको मैत्रीपूर्ण फुटबल खेल हेर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दशरथ रंगशाला पुगेका छन् ।
अध्यक्ष ओली नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल अवलोकनका लागि दशरथ रंगशालामा पुगेका हुन् ।
नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल अहिले भइरहेको छ। यसअघि गत बिहीबारको पहिलो मैत्रीपूर्ण खेलमा दुवै टोलीले नेपाल र भारतले १–१ को बराबरी खेलेका थिए ।
सिफारिस
लोकप्रिय


