काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ हजार ८९३ कोरोना संक्रमित भेटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २ हजार ७७९, ललितपुरका ५१३ र भक्तपुरका ६०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर ७ हजार ६६० जना संक्रमित थपिएका छन् भने ५५ जनाको मृत्यु भएको छ ।
सिफारिस
लोकप्रिय