• vacancy ad
  • एमाले अध्यक्ष ओली अस्वस्थ्य

  • Ad Space available
  • नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन् ।

    शुक्रबारदेखि उनमा सामान्य ज्वरो आएको उनका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए । उनका अनुसार सामान्य ज्वरो आएपछि अध्यक्ष ओलीले पार्टीका विभिन्न कार्यक्रम र भेटघाट हिजैदेखि रोकिएको छ । अहिले उनी बालकोटस्थित आफ्नै निवासमा नै आराम गरिरहेका छन् ।

    ad space
  • ad space
  • सिफारिस
    लोकप्रिय