• vacancy ad
  • २४ घण्टामा कोरोनाको कारण ५५ जनाको मृत्यु

  • Ad Space available
  • पछिल्लो २४ घण्टामा कोरोनाको कारण अहिलेसम्मकै धेरैको मृत्यु भएक‍ो छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमका अनुसार २४ घण्टामा ५५ जनाको मृत्यु भइसकेको छ ।य‍ो अहिले सम्मकै धेरै संख्या हो।
    संक्रमणको दर पनि अत्याधिक बढेको छ । ३४ घण्टाको अवधिमा ७ हजार ६ सय ६० जनामा संक्रमण देखिएको छ ।यो अवधिमा संक्रमण मुक्त हुनेको संख्या १ हजार ७ सय ७५ मात्र छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय