• vacancy ad
  • कोरोनाबाट २४ घन्टामा ५५ जनाको मृत्यु, ७६६० जना संक्रमित

  • Ad Space available
  • काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा पछिल्लो २४ घन्टामा ५५ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार २४ घण्टामा ७ हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षण गर्दा ७ हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा १ हजार ७७५ जना संक्रमणमुक्त भएका छन्।

    ad space
  • ad space
  • सिफारिस
    लोकप्रिय