काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइ गरिएको छ । त्यस्तै उपत्यकामा निशेधाज्ञा थप एक साता बढाइएको छ ।
मंगलबार भक्तपुर, ललितपुर र काठमाडौंका प्रमुख जिल्ला अधिकारीको बैठकले २९ वैशाखसम्म निषेधाज्ञा थप्ने निर्णय लिउको हो । अबको निधेषाज्ञामा बजार पसल बिहान ७ बजेदेखि ९ सम्म मात्र खोल्न पाइने भएको छ।
निषेधाज्ञामा बैंक तथा वित्तिय संस्थाहरूलाई आलोपालो गरि न्यूनतम् संख्यामा कर्मचारी राखेर चलाउने, पत्रकारहरूलाई पनि कडाइ गरिने जनाइएको छ ।
सिफारिस
लोकप्रिय