• vacancy ad
  • गण्डकी र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखद्वारा शपथ ग्रहण

  • Ad Space available
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

    सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको हो।

    ad space

    शपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए । गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्तलाई हटाएर पौडेल र यादवलाई नियुक्त गरिएको हो।

  • ad space
  • सिफारिस
    लोकप्रिय