• vacancy ad
  • कर्मचारी सञ्चयकोष प्रमुख गौतमलाई बर्खास्तको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

  • Ad Space available
  • सर्वोच्च अदालतले कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसीप्रसाद गौतमलाई बर्खास्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले गौतमलाई हटाउने सरकारको निर्णयमा कार्यान्वयन गर्न आदेश जारी गरेको हो ।

    ad space

    यो आदेशसँगै गौतम भोलिदेखि साविककै हैसियतमा कर्मचारी सञ्चय कोषमा फर्कन पाउनेछन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय