• vacancy ad
  • देशभर थपिए २ हजार ४ जना कोरोना संक्रमित, १६ जनाको मृत्यु

  • Ad Space available
  • काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा २ हजार ४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

    १० हजार ६५८ पीसीआर परीक्षणमा १ हजार ६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी २ हजार ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    ad space

    पछिल्लो २४ घण्टामा १ हजार ८४६ जना काेरोनामुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय