• vacancy ad
  • काठमाडौं उपत्यकामा एकै दिन २ हजार ६६६ जना संक्रमित

  • Ad Space available
  • काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ९ सय २२ जना, भक्तपुरमा २ सय २२ जना र ललितपुरमा ५ सय २२ जना कोरोना संक्रमित भेटिएका हुन् ।्
    देशभर सोमबार ७ हजार ४४८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ३७ जनाको मृत्यु भएको छ ।

    ad space
  • ad space
  • सिफारिस