• vacancy ad
  • लोकतान्त्रिक आन्दोलनमा भट्टको योगदान सदा स्मरणीय रहने छः राष्ट्रपति

  • Ad Space available
  • राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ प्रगतिवादी समालोचक आनन्ददेव भट्टको निधनमा दुःख व्यक्त गरेकी छन् ।

    उनले आज अपराह्न ट्वीट गर्दै नेपाली वाङ्मयको श्रीवृद्धि एवं लोकतान्त्रिक आन्दोलनमा प्रगतिवादी लेखक भट्टको योगदान सदा स्मरणीय रहने जनाइन् । प्रगतिवादी चिन्तक भट्टप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रपतिले शोकाकूल परिवारमा पनि समवेदना प्रकट गरेकी छन् ।

    ad space
  • ad space
  • सिफारिस
    लोकप्रिय