
काठमाडाैं । काठमाडौं उपत्यकामा करिब एक महिनादेखि फोहोर उठेको छैन। फोहोर व्यवस्थापन गर्ने ठाउँसम्म पुग्ने सडक अविरल वर्षाका कारण बिग्रेको पछि
फोहोर नउठेकाे हाे।
बञ्चरेडाँडामा निर्माणधीन ल्याण्डफिल्ड साइट र सिसडोल ल्याण्डफिल्ड जाने सडक अवरुद्ध भएकाे हाे ।
फोहोर सडकमा थुप्रेका पछि चोक र गल्लीहरूमा फोहोरले दुर्गन्धित छ।
काठमाडौं उपत्यकामा दैनिक एक हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ।
सिफारिस
लोकप्रिय