काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४०९ पीसीआर परीक्षणमा १५१६ जना र ३७६७ एन्टिजेन परीक्षणमा ३४१ जना गरी १८५७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २ हजार २२२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ।
सिफारिस
लोकप्रिय