• vacancy ad
  • अब संघीय सरकारमा उतार-चढाव, ओलीले विश्वासको मत लिने

  • Ad Space available
  • अन्तत: प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भएका छन् । आइतबारको मन्त्रीपरिषद् बैठकमा उनले विश्वासको मत लिने जानकारी गराएका छन् ।

    यसअघि कर्णाली प्रदेश सरकारले विश्वासको मत लिएको छ भने लुम्विनीका मुख्यमन्त्रीले राजीनामा दिएर पुन असंवैधानिक तबरबाट नियुक्ति पाएका छन् ।

    ad space

    २७ बैशाखमा सदनबाट विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री रहेको बताइएको छ ।

    माओवादी केन्द्रले तत्कालै सर्मथन फिर्ता नलिएपछि ओली विश्वासको मत लिन आफैं अघि सरेका हुन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय