• vacancy ad
  • एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण

  • Ad Space available
  • काठमाडौं। पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

    ad space
  • ad space
  • सिफारिस
    लोकप्रिय