• vacancy ad
  • बेलायती प्रधानमन्त्रीले भने : तालिबानीसँग पनि काम गर्न सक्छाैँ

  • Ad Space available
  • एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आवश्यक परेमा बेलायतले तालिबानीसँग पनि मिलेर काम गर्ने बताएका छन्। ‘म सबै जनतालाई के कुराको विश्वास दिलाउन चाहन्छु भने, हामीले आवश्यक परेमा तालिबानसँग पनि मिलेर काम गर्न सक्छौँ,’ जोन्सनले शनिबार एक कार्यक्रममा भने, ‘हाम्रो राजनीतिक तथा कूटनीतिक प्रयास भनेको हामीले अफगानिस्तानको समस्याको समाधान खोज्ने हो, हामी त्यसका लागि लागि परेका पनि छौँ । यदि अफगानिस्तानमा शान्तिको स्थापना हुन्छ, या यहाँको अवस्थामा सुधार आएर समस्या समाधान हुन्छ भने हामीले तालिबानी समूहसँग पनि मिलेर काम गर्न सक्छौँ।’

    सिफारिस
    लोकप्रिय