• vacancy ad
  • उडान बन्द गर्ने तयारीमा सरकार

  • Ad Space available
  • सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गर्ने तयारी गरेको छ । शुक्रबार मात्रै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोनाभाइरसबाट अति प्रभावित १० मुलुकबाट नेपालसँग हुने सीधा अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन सिफारिस गरेको थियो । यही सिफारिसको आधारमा सरकारलेब न्दको तयारी गरेको प्रधानमन्त्री कार्यलयको स्रोतले जानकारी गराएको छ ।

    कोरोना अतिप्रभावित मुलुकहरु भारत, अमेरिका, बेलायत लगायतका दस मुलुकबाट हुने उद्गम स्थलको उडानलाई रोक लगाउन सिफारिस गरिएको थियो भने

    ad space

    सीसीएमसीले गरेका सिफारिस मन्त्रिपरिषद्को आगामी बैठकले पारित गर्ने तयारी भएको स्रोतलेब ताएको छ ।  त्यस्तै भारतसँगका २२ नाका बन्द गर्ने विषयमा पनि आगामी बैठकले निर्णय लिने छ ।

    हवाई सेवा बन्द नगर्न सेवा प्रदायकहरूले आग्रह गर्दै आएका थिए । यातायात व्यवसायीले भने यातायात बन्द र हवाई खुला नीतिलाई विभेदकारी नीति भएको बताएका छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय