• vacancy ad
  • गाइजात्रामा देशभरका नेवार समुदायलाई बिदा

  • Ad Space available
  • काठमाडाैं। सरकारले ७ गते गाईजात्राका दिन उपत्यकासँगै मुलुकभरका नेवार समुदायलाई सार्वजनिक बिदा दिएको छ।

    गृह मन्त्रालयले आज एक सूचना जारी गरी मन्त्रिपरिषद्को बिहीबारको निर्णयअनुसार बिदा दिएको जनाएको छ।

    काठमाडौं उपत्यकाका लागि तोकिएको सार्वजनिक बिदाका अतिरिक्त मुलुकभरका नेवार समुदायका लागि सार्वजनिक बिदा दिइएको छ। पहिले उपत्यकामा मात्रै सार्वजनिक बिदा दिने गरिएको थियो।

    सिफारिस
    लोकप्रिय