• vacancy ad
  • दिल्लीस्थित बत्रा अस्पतालमा अक्सिजनको कमीले ८ जनाको मृत्यु

  • Ad Space available
  • एजेन्सी। भारतको राजधानी दनयाँ दिल्लीस्थित बत्रा अस्पतालमा अक्सिजनको अभावका कारण ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    पीटीआईका अनुसार अस्पतालको ग्यास्ट्रोएन्ट्रोलोजी विभागका प्रमुखको समेत मृत्यु भएको छ ।

    ad space

    मुख्यमन्त्री अरविन्द केजरिवालले दिल्लीलाई दैनिक ९७६ टन अक्सिजन आवश्यक भएपनि अहिले ४९० टन मात्रै अक्सिजन आपूर्ति भइरहेको बताए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय