• vacancy ad
  • एमाले स्थायी कमिटी बैठक बस्दै, के होला निर्णय ?

  • Ad Space available
  • काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक आज मंगलबार बिहान ११ बजे बस्ने स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिए । उनका अनुसार बैठक च्यासलस्थित तुल्सिलाल प्रतिष्ठानमा बस्ने छ ।

    नेकपा एमाले विभाजनका लागि सरकारले अध्यादेश ल्याउन लागेको चर्चा भइरहेको छ । आज मात्रै अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा स्थायी कमिटीका केही नेताहरू पुगेका थिए ।

    ad space

    एमाले विभाजनका लागि सरकारले अध्यादेश ल्याउनसक्ने उनले बताए । ‘आजसम्म राम्रो काम के गरेको छ ? एमाले फुटाउन अध्यादेश ल्याउन सक्छन् नि । पहिलेदेखि चलेको कुरा नै त हो, उनले भने ।

  • ad space
  • सिफारिस
    लोकप्रिय