• vacancy ad
  • गत वर्षको आर्थिक वृद्धिदर ऋणात्मक २.१२ प्रतिशत

  • Ad Space available
  • गत वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक २.१२ प्रतिशत पुगेको छ । यो अहिले सम्‌मकै सबैभन्दा बढी ऋणात्मक हो ।
    यसअघि केन्द्रीय तथ्यांक विभागले १.९९ प्रतिशत भएको उल्लेख गरेकोमा संशोधित अनुमान अनुसार २.१२ प्रतिशत ऋणात्मक पुगेको छ ।
    गत वर्ष नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब १४ अर्ब पुगेको छ ।
    चालू वर्षमा आर्थिक वृद्धिदर ३.९८ प्रतिशतले हुने प्रक्षेपण तथ्यांक विभागको छ । य‍ सँगै देशको अर्थतन्त्रको आकार ४२ खर्ब ६६ अर्बको अनुमान गरिएको छ ।
    अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान २५ र थोक तथा खुद्रा व्यापारको योगदान १५ प्रतिशतक‍ो अनुमान गरिएक‍ो छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय