काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा २ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ हजार ६६७ पीसीआर परीक्षणमा १ हजार ९४७ र ४ हजार ९०६ एन्टिजेन परीक्षणमा ६७७ जना गरी २ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएकाे छ ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ भने १ हजार ३२० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएकाे छ।
सिफारिस
लोकप्रिय