
काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार एक कार्यक्रमका बीच नीति सार्वजनिक गरेका हुन्।
माैद्रिक नीतिमा कोरोनाले प्रभावित अर्थतन्त्रलाइ माथि उकास्न विशेष जोड दिइएको छ।
Monetary-Policy-2078-79
सिफारिस
लोकप्रिय