• vacancy ad
  • कोरोनाबाट २४ घन्टामा ३५ जनाको मृत्यु

  • Ad Space available
  • काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट नेपालमा २४ घन्टामा ३५ जनाको मृत्यु भएको छ । यो २४ घन्टामा नेपालमा भएको सर्वाधिक मृत्यु हो। यसअघि कात्तिक १९ गते ३० जनाको मृत्यु भएको थियो ।
    योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३२४६ पुगेको छ ।
    पछिल्लो २४ घण्टामा थप ४ हजार ९२९ जना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५९७ जनाको पीसीआर परीक्षणमा ४ हजार ८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४ हजार ९२८ जना संक्रमित भेटिएका हुन् ।

    ad space

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८८८ छ ।

  • ad space
  • सिफारिस