• vacancy ad
  • धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा

  • Ad Space available
  • काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा मारेकाे छ।

    स्वास्थ्य उपकरण खरिदलगायतका विषयमा अनियमितता भएको समाचार बाहिर आएपछि अख्तियारको केन्द्रीय कार्यालय र इटहरी कार्यालयको टोली प्रतिष्ठानमा पुगेको हो।

    ad space

    सरकारले गरेको छानविन प्रतिवेदनमाथि पनि अख्तियारले अध्ययन थालेको छ।

  • ad space
  • सिफारिस